प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारत सरकारले राजधानी नयाँ दिल्लीका सडकमा शाह र आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त तस्बिरको होर्डिङ बोर्ड स्थापना गरेको छ।
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीको तस्बिर अंकित होर्डिङ बोर्ड

Read Complete Original Article
Published originally on नेपालखबर






