जनकपुर– मधेसमा जनता समाजवादी पार्टीबाट सरोज कुमार यादवले मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपेनताको सपथ ग्रहण गराए । कसैले बहुमत पुर्याएर दाबी नगरेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले यादवले शपथ ग्रहण गरेका हुन्। मधेसमा नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीको […]
मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






