वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग

वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न
नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ । सधैँजसो तीव्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि ...

एक सातामा माग पूरा नभए सत्याग्रह गर्ने डा. केसीको चेतावनी
२ कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्।… ...

चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन
दशैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको छ । आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ एक ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय पुनर्विचार नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । खानले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्व र स्थानीय जनताको भावनालाई बेवास्ता गरेर सरकारले नियुक्ति गरेको आरोप लगाएका छन् । लुम्बिनीको विकास, संरक्षण ...


