पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले अंक तालिकामा सात अंक बनाएको छ। तीन जित र एक खेलमा अंक बाँड्दै लुम्बिनी सात अंकसहित तालिकाको शीर्षस्थानमा यथावत रहेको हो। दोस्रो स्थानको विराटनगर किंग्सक...
लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हार

Read Complete Original Article
Published originally on नेपालखबर






