लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।
जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत

Read Complete Original Article
Published originally on कान्तिपुर






