काठमाडौँ । प्रहरीका ३४औँ महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले द्वन्द्व रुपान्तरणको विषयमा विद्यावारिधि गरेका छन् । आफ्नै ब्याचमेट सहकर्मी दानबहादुर कार्कीको जिम्मेवारी खोसिएपछि डा. केसीले बुधबारदेखि प्रहरीको कमाण्ड सम्हालेका छन्...
विद्यावारिधि गरेका आईजीपी : तङ्ग्रिँदै गरेको प्रहरीलाई लयमा ल्याउने चुनौती

Read Complete Original Article
Published originally on रातोपाटी






