Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन
Photo / Coverage: नेपालखबर

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयबारे सरकारले पुष्टि गर्नुपर्ने बताएका छन्।  बुधबार मन्त्रिपरिषद्का आकस्मिक बैठकले आईजीपीबाट हटाएर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। तर, रास्वपाकै वरिष्ठ नेता समेत रहेका शाहले क...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो
Latest NewsJust now

बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो

काठमाडौं।भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माणमा भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका हुन्। बुधबार काठमाडौंमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा मिस्रीले बाढीबाट नेपालमा भएको ठूलो क्षतिप्रति चासो व्यक्त गर्दै पुनर्निर्माणका योजनामा सहकार्य गर्न भारत इच्छुक रहेको बताए। उनले नेपालले पुनर्निर्माणका लागि अघि ...

नेपालन्युज
अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप
Latest NewsJust now

अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो । अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र पेस गरी २०५६ जेठ ५ गते विभागको सहायक निरीक्षक पदमा ...

केन्द्रबिन्दु
सात लाख बराबरको पटाका लगायतका विष्फोटक पदार्थ नष्ट
Latest NewsJust now

सात लाख बराबरको पटाका लगायतका विष्फोटक पदार्थ नष्ट

दिपक गौतम वीरगञ्ज (पर्सा), कार्तिक १८ गते । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा खाल्डो खनी पानी र माटोले पुरेर सात लाख रुपियाँ बराबरको पटाका लगायतका विष्फोटक पदा... ...

गोरखापत्र
५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट
Latest NewsJust now

५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट

हामीले सरकार र कार्कीबीच भएका खटपट र सरकारले लगाएका मुख्य आरोपहरूलाई ५ बुँदामा बुझाउने प्रयास गरेका छौं । उच्च प्रहरी नेतृत्व, प्रधानमन्त्री कार्यालय स्रोत र सत्तारूढ दल रास्वपा स्रोतहरूले दिएका विवरण तथा प्रमाणसहित सार्वजनिक सूचनाका आधारमा यो सामग्री तयार पारेका हौं । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play