दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार कालुन्चोक मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो । एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कृतिक कामतले २७ तथा समीर कार्कीले ११ रन जोडे । एपिएफको जितमा अमर सिंह रौटेलाले उत्कृष्ट बलिङ गर्दै ३ व...
राष्ट्रिय खेलकुदमा एपिएफको विजयी सुरुवात, कोशी ११ रनले पराजित

Read Complete Original Article
Published originally on फरकधार






