भारतीय युवा ब्याटर यशस्वी जैसवालले टेस्ट क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले टेस्ट क्रिकेटमा डेब्यु गरेयता सर्वाधिक फरक मैदानमा खेल्ने भारतीय खेलाडीको कीर्तिमानमा सञ्जय मञ्जरेकरसँग बराबरी गरेका छन् । जैसवालले अहिलेसम्म ३३ फरक मैदानमा टेस्ट क्रिकेट खेलेका छन् । यससँगै उनले सन् १९९३ मा बनेको मञ्जरेकरको कीर्तिमान बराबरी गरेका हुन् । कम उमेरमै टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका जैसवालका लागि यो उपलब्धि अर्को ऐतिहासिक माइलस्टोन बनेको छ । उनको यो सफलताले भारतीय क्रिकेटमा उदाउँदो स्टारका रूपमा उनको ...
टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी

Read Complete Original Article
Published originally on फरकधार





