Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल
Photo / Coverage: गोरखापत्र

अमरराज नहर्कीतनहुँ, मङ्सिर ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले स्थानीय आवश्यकता र परिस्थितिको आधारमा स्थानीय निर्वाचनमा राजनीतिक दलहरूबिच तालमेल हुन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक छः शंकर पोखरेल
PoliticsJust now

भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक छः शंकर पोखरेल

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति÷समझदारी कार्यान्वयन […] ...

काठमाण्डुपाटी
गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ
PoliticsJust now

गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी सभापति गगन थापालाई खुलापत्र लेख्दै आफूले पार्टी छाड्नुको कारण सार्वजनिक गरेका छन् । बजगाईंले सामाजिक सञ्जालमार्फत तीन पुस्तादेखिको कांग्रेससँगको सम्बन्ध सजिलै नत्यागेको उल्लेख गर्दै पद नपाएर नभई पार्टीको राजनीतिक कार्यशैली र संस्कृतिसँग असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बानेश्वरमा प्रहरीको […] ...

काठमाण्डुपाटी
रविपछि प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपतिलाई
PoliticsJust now

रविपछि प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपतिलाई

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक शुक्रबार उनी राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास पुगेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा भारत भ्रमणका विषयसँगै मुलुकको समसामयिक राजनीतिक […] ...

काठमाण्डुपाटी
सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?
PoliticsJust now

सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?

नदी किनारका बस्तीबाट विस्थापित गरिएका परिवारलाई अस्थायी आश्रय दिएको सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू थप त्रास र तनावमा छन् ।  सात महिनाअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरू फेरि आवासको अनिश्चिततामा परेका छन् । सरकारले अस्थायी बसोबासका लागि व्यवस्था गरेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । भक्तपुर प्रशासनले शुक्रबार ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement