Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी सभापति गगन थापालाई खुलापत्र लेख्दै आफूले पार्टी छाड्नुको कारण सार्वजनिक गरेका छन् । बजगाईंले सामाजिक सञ्जालमार्फत तीन पुस्तादेखिको कांग्रेससँगको सम्बन्ध सजिलै नत्यागेको उल्लेख गर्दै पद नपाएर नभई पार्टीको राजनीतिक कार्यशैली र संस्कृतिसँग असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बानेश्वरमा प्रहरीको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रविपछि प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपतिलाई
PoliticsJust now

रविपछि प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपतिलाई

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक शुक्रबार उनी राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास पुगेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा भारत भ्रमणका विषयसँगै मुलुकको समसामयिक राजनीतिक […] ...

काठमाण्डुपाटी
सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?
PoliticsJust now

सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?

नदी किनारका बस्तीबाट विस्थापित गरिएका परिवारलाई अस्थायी आश्रय दिएको सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू थप त्रास र तनावमा छन् ।  सात महिनाअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरू फेरि आवासको अनिश्चिततामा परेका छन् । सरकारले अस्थायी बसोबासका लागि व्यवस्था गरेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । भक्तपुर प्रशासनले शुक्रबार ...

फरकधार
महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो
PoliticsJust now

महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत दार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ ।  पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको ...

फरकधार
भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव
PoliticsJust now

भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement