उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन्।
निर्वाचनमा अझै पनि धनबल, बाहुबल र मिडियाको प्रभाव छ : पद्मा अर्याल

Read Complete Original Article
Published originally on हाम्राकुरा

उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन्।
Published originally on हाम्राकुरा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा प्रधानमन्त्रीको भारत भ्रमण, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, विपद् व्यवस्थापन, लगानी सहजीकरण, सार्वजनिक खरिद प्रणालीमा सुधार र सुशासन प्रवर्द्धनलगायतका १७ विषय समेटिएका छन् । यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको ...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार कालुन्चोक मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो । एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ ...

भारतीय युवा ब्याटर यशस्वी जैसवालले टेस्ट क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले टेस्ट क्रिकेटमा डेब्यु गरेयता सर्वाधिक फरक मैदानमा खेल्ने भारतीय खेलाडीको कीर्तिमानमा सञ्जय मञ्जरेकरसँग बराबरी गरेका छन् । जैसवालले अहिलेसम्म ३३ फरक मैदानमा टेस्ट क्रिकेट खेलेका छन् । यससँगै उनले सन् १९९३ मा बनेको मञ्जरेकरको कीर्तिमान बराबरी गरेका हुन् । कम उमेरमै टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका ...

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो दुईदिने भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति कार्यालय स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले भेटमा सरकारले सिफारिस गरेका अध्यादेश र सरकारका कामकारबाहीबारे पनि छलफल भएको जनाएको छ । सरकारबाट सिफारिस भएका तीन अध्यादेश राष्ट्रपति ...