काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on प्रदेश खबर






