Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुद फुटबलको सेमिफाइनल समीकरण पूरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुद फुटबलको सेमिफाइनल समीकरण पूरा
Photo / Coverage: फरकधार

कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । सुर्खेतस्थित नेपाली सेनाको राजदल गण खेलमैदानमा भएको खेलमा आर्मी र कोशीले १–१ गोलको बराबरी खेले । खेलको ५१औँ मिनेटमा निराजन धामीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, ६८औँ मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । यसअघि एपीएफ क्लब र नेपाल पुलिस क्लबले सेमिफाइ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तीन सिजनपछि मुम्बईको कप्तानीमा फर्किए रोहित
PoliticsJust now

तीन सिजनपछि मुम्बईको कप्तानीमा फर्किए रोहित

भारतीय क्रिकेटका स्टार ब्याटर रोहित शर्मा पुनः मुम्बई इण्डियन्सको कप्तान बनेका छन् । इण्डियन प्रिमियर लिग (आइपिएल) को आगामी सिजनका लागि मुम्बईले आफ्नो सबैभन्दा सफल कप्तान रोहितलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्चाइजले नोभेम्बर २७ मा आधिकारिक घोषणा गर्दै रोहितलाई २०औँ सिजनका लागि कप्तान नियुक्त गरेको जनाएको छ ।  ३९ वर्षीय रोहित तीन सिजनपछि पुनः कप्तानीमा फर्किएका हुन् । उनले सन् ...

फरकधार
देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी
PoliticsJust now

देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता, गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनका क्रममा पार्टीको चुनाव चिह्न र झन्डा प्रयोग नगर्न आग्रह गरेको छ। देउवा पक्षले महाधिवेशनका गतिविधि अगाडि बढाइरहँदा पार्टीका पदाधिकारीको सङ्ख्या बढाउने विषयमा पनि छलफल तीव्र बनाएको छ। पदाधिकारीको सङ्ख्या […] ...

काठमाण्डुपाटी
मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश
PoliticsJust now

मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ । महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे । सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो ...

फरकधार
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने
PoliticsJust now

बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो । बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement