Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता, गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनका क्रममा पार्टीको चुनाव चिह्न र झन्डा प्रयोग नगर्न आग्रह गरेको छ। देउवा पक्षले महाधिवेशनका गतिविधि अगाडि बढाइरहँदा पार्टीका पदाधिकारीको सङ्ख्या बढाउने विषयमा पनि छलफल तीव्र बनाएको छ। पदाधिकारीको सङ्ख्या […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश
PoliticsJust now

मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ । महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे । सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो ...

फरकधार
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने
PoliticsJust now

बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो । बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा ...

फरकधार
हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
PoliticsJust now

हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ । पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन् । पक्राउ पर्नेमा ...

फरकधार
कांग्रेसको जिल्ला अधिवेशन दुई चरणमा हुँने
PoliticsJust now

कांग्रेसको जिल्ला अधिवेशन दुई चरणमा हुँने

काठमाण्डु– नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। सभापति गगन थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा अधिवेशनको मिति सार्वजनिक गरेका हुन्। थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन हुनेछ। त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement