Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको जिल्ला अधिवेशन दुई चरणमा हुँने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको जिल्ला अधिवेशन दुई चरणमा हुँने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। सभापति गगन थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा अधिवेशनको मिति सार्वजनिक गरेका हुन्। थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन हुनेछ। त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने
PoliticsJust now

बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो । बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा ...

फरकधार
हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
PoliticsJust now

हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ । पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन् । पक्राउ पर्नेमा ...

फरकधार
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
PoliticsJust now

रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर स्वर्गकी अप्सराको उपमा पाएको रारा पुगेको हो । नेपालकै ठूलो तालका रूपमा परिचित रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षण हो । समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement