भारतीय क्रिकेटका स्टार ब्याटर रोहित शर्मा पुनः मुम्बई इण्डियन्सको कप्तान बनेका छन् । इण्डियन प्रिमियर लिग (आइपिएल) को आगामी सिजनका लागि मुम्बईले आफ्नो सबैभन्दा सफल कप्तान रोहितलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्चाइजले नोभेम्बर २७ मा आधिकारिक घोषणा गर्दै रोहितलाई २०औँ सिजनका लागि कप्तान नियुक्त गरेको जनाएको छ । ३९ वर्षीय रोहित तीन सिजनपछि पुनः कप्तानीमा फर्किएका हुन् । उनले सन् २०१३ मा तत्कालीन कप्तान रिकी पोन्टिङको स्थान लिँदै मुम्बईको नेतृत्व सम्हालेका थिए । त्यसपछि सन् २०२३ सम्म टोलीको कप्तानी गरेका उनले मुम्बई...
तीन सिजनपछि मुम्बईको कप्तानीमा फर्किए रोहित

Read Complete Original Article
Published originally on फरकधार






