टस जितेर ब्याटिङको निम्तो पाएको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

Read Complete Original Article
Published originally on कान्तिपुर






