मैले कमजोरी गरे सभापतिबाट फिर्ता बोलाउनूस्, पार्टीले भारी नबोकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

संयुक्त राष्ट्र संघको हानी तथा नोक्सानी कोषले नेपाललाई साढे ३ अर्ब दिने, बोलाइयो विशेष बैठक
नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानी तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज)ले नेपाललाई २ करोड अमेरिकी डलर (करिब ३ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ) उपलब्ध गराउने प्रस्ताव तयार भएको छ। भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई पुनःस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने भएको हो। उक्त रकम उपलब्ध गर... ...

पाथीभरामा तीन महिनामा २० हजार बढी तीर्थालु, ३३ लाख भेटी संकलन
काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ। साउनमा २ हजार ४६९, भदौमा ६ ...

क्यानडासँग नेपाल पराजित
काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो। महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्राइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा […] ...


