Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यानडासँग नेपाल पराजित

क्यानडासँग नेपाल पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानडासँग नेपाल पराजित

काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो। महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै आशिफ शेख २०, इशान पाण्डे २१, रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २७, गुल्शन झा २१ र करण केसी १७ रनमा अविजित रहे। त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाका लागि युवराज शर्माले १०५ रन बनाएका थिए। The post क्यानडासँग नेपाल पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित
ताजा खबरJust now

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । ...

नेपालबहस
हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)
ताजा खबरJust now

हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न भएको छ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको हो।  समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह-२०८३&rsqu... ...

नेपालखबर
चेल्सीको जितमा नेटोको दुई गोल
ताजा खबरJust now

चेल्सीको जितमा नेटोको दुई गोल

एभरटन भने हारपछि १० अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । यो नतिजाले एभरटनको यो सिजन लिगमा अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ...

कान्तिपुर
शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ
ताजा खबरJust now

शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play