पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्राइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित
आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । ...

हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न भएको छ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको हो। समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह-२०८३&rsqu... ...

चेल्सीको जितमा नेटोको दुई गोल
एभरटन भने हारपछि १० अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । यो नतिजाले एभरटनको यो सिजन लिगमा अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ...

शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले... ...


