काठमाडौं । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल पुनः अमेरिकी संघीय हिरासतमा पुगेका छन् । खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण (इलेक्ट्रोनिक एंकल मोनिटर) आफैँ हटाएको आरोपमा उनलाई पुनः हिरासतमा लिइएको हो । अदालती कागजातअनुसार ८२ वर्षीय मार्कल मंगलबार अमेरिकाको फ्लोरिडास्थित टम्पामा संघीय मजिस्ट्रेटसमक्ष उपस्थित भएका थिए । अदालतले …
मेगनका पिता थोमस मार्कल पुनः अमेरिकी संघीय हिरासतमा, निगरानी उपकरण हटाएको आरोप

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






