झापा । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध फूलमाला बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको फूलमाला प्रहरीले नियन्त्रणमा लिएको हो । चाडपर्व तथा विशेष अवसरमा फूलमालाको माग बढ्ने भएकाले सीमावर्ती नाकाको प्रयोग गरी अवैध रूपमा फूलमाला भित्र्याउने क्रम बढेको आशंकामा प्रहरीले निगरानी तीव्र पारेको छ । …
झापाका सीमावर्ती क्षेत्रबाट ४० लाख रुपैयाँ बराबरको अवैध फूलमाला बरामद

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






