Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताएका छन् । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन मनाइने भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबामा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बुल्गेरियामा बाक्लो हुस्सुका कारण भीषण दुर्घटना, ८६ सवारीसाधन ठोक्किँदा १२ जनाको मृ*त्यु
Economy & BusinessJust now

बुल्गेरियामा बाक्लो हुस्सुका कारण भीषण दुर्घटना, ८६ सवारीसाधन ठोक्किँदा १२ जनाको मृ*त्यु

काठमाडौं । बुल्गेरियामा बाक्लो हुस्सुका कारण भएको भीषण सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। मंगलबार राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको हो। दुर्घटनापछि उक्त राजमार्ग दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनामा ठूलो संख्यामा सवारीसाधन संलग्न भएकाले… ...

आर्थिक न्यूज
झापाका सीमावर्ती क्षेत्रबाट ४० लाख रुपैयाँ बराबरको अवैध फूलमाला बरामद
Economy & BusinessJust now

झापाका सीमावर्ती क्षेत्रबाट ४० लाख रुपैयाँ बराबरको अवैध फूलमाला बरामद

झापा । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध फूलमाला बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको फूलमाला प्रहरीले नियन्त्रणमा लिएको हो । चाडपर्व तथा विशेष अवसरमा फूलमालाको माग बढ्ने भएकाले सीमावर्ती नाकाको प्रयोग गरी अवैध रूपमा फूलमाला भित्र्याउने क्रम बढेको आशंकामा प्रहरीले निगरानी तीव्र पारेको छ । … ...

आर्थिक न्यूज
कृषि पढ्दै गरेका युवाको फूलखेतीबाट लाखौँ आम्दानी, ११ क्विन्टल फूल बिक्री
Economy & BusinessJust now

कृषि पढ्दै गरेका युवाको फूलखेतीबाट लाखौँ आम्दानी, ११ क्विन्टल फूल बिक्री

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बिक्री गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री ...

अर्थडबली
मेगनका पिता थोमस मार्कल पुनः अमेरिकी संघीय हिरासतमा, निगरानी उपकरण हटाएको आरोप
Economy & BusinessJust now

मेगनका पिता थोमस मार्कल पुनः अमेरिकी संघीय हिरासतमा, निगरानी उपकरण हटाएको आरोप

काठमाडौं । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल पुनः अमेरिकी संघीय हिरासतमा पुगेका छन् । खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण (इलेक्ट्रोनिक एंकल मोनिटर) आफैँ हटाएको आरोपमा उनलाई पुनः हिरासतमा लिइएको हो । अदालती कागजातअनुसार ८२ वर्षीय मार्कल मंगलबार अमेरिकाको फ्लोरिडास्थित टम्पामा संघीय मजिस्ट्रेटसमक्ष उपस्थित भएका थिए । अदालतले … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play