काठमाडौं । बुल्गेरियामा बाक्लो हुस्सुका कारण भएको भीषण सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। मंगलबार राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको हो। दुर्घटनापछि उक्त राजमार्ग दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनामा ठूलो संख्यामा सवारीसाधन संलग्न भएकाले…
बुल्गेरियामा बाक्लो हुस्सुका कारण भीषण दुर्घटना, ८६ सवारीसाधन ठोक्किँदा १२ जनाको मृ*त्यु

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






