Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आहा ! कति सुन्दर चेपे दह

Share:WhatsAppFacebookX (Twitter)Telegram
आहा ! कति सुन्दर चेपे दह
Photo / Coverage: गोरखापत्र

दाङ, कात्तिक २५ गते । दाङको घोराही उपमहानगरपालिका १ र २ को बिचमा पर्ने सुर्केडाँगीस्थित कृत्रिम चेपे दह छ। करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको यस दहबाट किसानले बाह्रै महिना सिँच...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको आसाममा रेल दुर्घटना, कैयौं यात्रु घाइते
Latest NewsJust now

भारतको आसाममा रेल दुर्घटना, कैयौं यात्रु घाइते

नयाँदिल्ली।भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार रेलका केही डिब्बा पटरीबाट खस्दा कैयौं यात्रु घाइते भएका छन्। पश्चिम बंगालको राजधानी कोलकाताबाट मिजोरमको साइराङतर्फ गइरहेको रेल दुर्घटनामा परेको पूर्वोत्तर सीमावर्ती रेलवेका एक अधिकारीले पुष्टि गरेका छन्। दुर्घटनामा रेलका केही डिब्बा लिकबाट बाहिरिएका थिए। घटनामा कैयौं यात्रु घाइते भएको बताइएको छ। यद्यपि, हालसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन। रेलवे अधिकारीका अनुसार दुर्घटनाबाट भएको क्षतिको विवरण ...

नेपालन्युज
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० टर्किएको अन्ताल्या सहरमा जारी छ । यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा पक्ष राष्ट्रका प्रतिनिधिसँगै नेपालले आफ्नो उपस्थिति सशक्त रुपमा जनाइरहेको छ । नेपालका तर्फबाट सम्मेलनको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन् ।यसै सन्दर्भमा कोप–३१ मा नेपालको सहभागिता र उच्चस्तरीय कूटनीतिक सक्रियता, पर्वतीय एजेन्डालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको ...

केन्द्रबिन्दु
भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
Latest NewsJust now

भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो। उपत्यकाका बुढानीलकण्ठ,... ...

रातोपाटी
तथ्याङ्क र निर्णयबीचको अन्तर घटाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड
Latest NewsJust now

तथ्याङ्क र निर्णयबीचको अन्तर घटाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि मौसम तथा जलवायु तथ्याङ्कको उपलब्धता मात्र पर्याप्त नभई त्यसलाई वित्तीय निर्णयसँग जोड्नुपर्ने बताएका छन्। टर्कीको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत मंगलबार युएनएफसीसीसी प्याभिलियनमा आयोजित सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (एसओएफएफ) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। एसओएफएफ मौसम ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play