Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मष्टो परम्पराको लोकदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मष्टो परम्पराको लोकदर्शन
Photo / Coverage: साहित्यपोस्ट

मष्टो परम्परालाई कुनै एक भौगोलिक स्थानमा मात्र सीमित नराखी समग्र पहाडी तथा हिमाली सभ्यतासँगको यसको सामीप्यलाई फराकिलो दायराबाट केलाउन आवश्यक छ । विशेषगरी, हिमाल, पहाड र कैलाशको तीर्थयात्रा तथा प्रकृति उपासनाले हिमाली पारिस्थितकिय सनतुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
के मक्काको काबा पनि शिवलिङ्ग हो ?
LiteratureJust now

के मक्काको काबा पनि शिवलिङ्ग हो ?

इस्लामअनुसार काबा स्वयं ईश्वर होइन । त्यसलाई ईश्वरको मूर्ति, शरीर, निवासभित्र बन्दी बनाइएको देवता वा ईश्वरको भौतिक स्वरूपका रूपमा पूजा गरिँदैन । मुसलमानहरू नमाज पढ्दा काबातर्फ फर्किने दिशालाई किब्ला भनिन्छ । किब्ला हुनु भनेको केवल उपासनाको दिशा हुनु हो, उपास्य हुनु होइन । ...

साहित्यपोस्ट
बिटनिक र हिप्पी संस्कृति : एक विवेचना
LiteratureJust now

बिटनिक र हिप्पी संस्कृति : एक विवेचना

विगतमा प्रचलित ‘सबै विदेशी पर्यटक हिप्पी थिए’ भन्ने सामान्य बुझाइलाई सच्याउँदै उनीहरूको वास्तविक पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारमा विश्लेषण गर्नु आवश्यक देखिन्छ । यसो गर्दा नेपालको पर्यटन इतिहास अझ वस्तुनिष्ठ, समावेशी र तथ्यपरक बन्न सक्छ । ...

साहित्यपोस्ट
चिहानमा पुरिनुअघिको एउटा अत्युत्तम कर्म
Literature1h ago

चिहानमा पुरिनुअघिको एउटा अत्युत्तम कर्म

आवाज प्रेमिल हुन्, उदास हुन्, विद्रोही हुन्, साधक हुन्, मादक हुन् । उनले कमरेडलाई युग परिवर्तनको क्रान्तिकारी नायक देखे, भित्रभित्रै उनैलाई इमान बेच्ने दलाल देखे । कहिले ईश्वरको हत्या भएको देखे, कहिले आफैँलाई नयाँ ईश्वर देखे त कहिले उनै ईश्वरलाई भुस्याहा कुकुर देखे । यसर्थ उनी झिल्को हुन्, भयानक हुन् । उनी व्यष्टि हुन्, समष्टि हुन् । ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement