Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बिटनिक र हिप्पी संस्कृति : एक विवेचना

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिटनिक र हिप्पी संस्कृति : एक विवेचना
Photo / Coverage: साहित्यपोस्ट

विगतमा प्रचलित ‘सबै विदेशी पर्यटक हिप्पी थिए’ भन्ने सामान्य बुझाइलाई सच्याउँदै उनीहरूको वास्तविक पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारमा विश्लेषण गर्नु आवश्यक देखिन्छ । यसो गर्दा नेपालको पर्यटन इतिहास अझ वस्तुनिष्ठ, समावेशी र तथ्यपरक बन्न सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिहानमा पुरिनुअघिको एउटा अत्युत्तम कर्म
LiteratureJust now

चिहानमा पुरिनुअघिको एउटा अत्युत्तम कर्म

आवाज प्रेमिल हुन्, उदास हुन्, विद्रोही हुन्, साधक हुन्, मादक हुन् । उनले कमरेडलाई युग परिवर्तनको क्रान्तिकारी नायक देखे, भित्रभित्रै उनैलाई इमान बेच्ने दलाल देखे । कहिले ईश्वरको हत्या भएको देखे, कहिले आफैँलाई नयाँ ईश्वर देखे त कहिले उनै ईश्वरलाई भुस्याहा कुकुर देखे । यसर्थ उनी झिल्को हुन्, भयानक हुन् । उनी व्यष्टि हुन्, समष्टि हुन् । ...

साहित्यपोस्ट
जदौ, चमत्कारी  निहुरीमुन्टी न !
Literature40m ago

जदौ, चमत्कारी निहुरीमुन्टी न !

‘न’ जस्तो विनम्र, भद्र, नमनशील सधैँ शिर वा मुन्टो झुकाएर चमत्कार दिनसक्ने वर्णलाई ठाडे ढाडे वा उच्छृङ्खल, अभद्र, हेपाहा, भुसतिघ्रे मण्डलीबाट जोगाउन अक्षरमहिमाको आन्दोलन चलाउनै पर्ने भएको छ । त्यसैले हामी अक्षरप्रेमी सबै एकतासाथ छातीमा हात राखेर भनौँ— ‘चमत्कारी न, नमस्ते भन्छु म ! ...

साहित्यपोस्ट
बाइक यात्रामा भेटिएका विविध रूप
Literature1h ago

बाइक यात्रामा भेटिएका विविध रूप

आहा! त्यो दृश्य कुनै स्वर्ण-टुक्रा वा धर्तीकै स्वर्गझैँ मनमोहक थियो । लाग्थ्यो, हिमालको त्यो विशालताबाट कसैले मधुरो स्वरमा बोलाए पनि यहाँ प्रस्ट सुनिन्छ । प्रकृतिको यो अनुपम उपहार देखेर हामी मात्र होइन, देश-विदेशबाट आएका अनगिन्ती पर्यटकहरू पनि खुसीले गद्गद देखिन्थे । ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement