‘न’ जस्तो विनम्र, भद्र, नमनशील सधैँ शिर वा मुन्टो झुकाएर चमत्कार दिनसक्ने वर्णलाई ठाडे ढाडे वा उच्छृङ्खल, अभद्र, हेपाहा, भुसतिघ्रे मण्डलीबाट जोगाउन अक्षरमहिमाको आन्दोलन चलाउनै पर्ने भएको छ । त्यसैले हामी अक्षरप्रेमी सबै एकतासाथ छातीमा हात राखेर भनौँ— ‘चमत्कारी न, नमस्ते भन्छु म !
जदौ, चमत्कारी निहुरीमुन्टी न !

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






