...
अमृत गुरुङको सन्देश : आफ्नै भूगोल र प्रकृति चिन्नु पनि शिक्षा हो

Read Complete Original Article
Published originally on साहित्यपोस्ट

...
Published originally on साहित्यपोस्ट

विगतमा प्रचलित ‘सबै विदेशी पर्यटक हिप्पी थिए’ भन्ने सामान्य बुझाइलाई सच्याउँदै उनीहरूको वास्तविक पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारमा विश्लेषण गर्नु आवश्यक देखिन्छ । यसो गर्दा नेपालको पर्यटन इतिहास अझ वस्तुनिष्ठ, समावेशी र तथ्यपरक बन्न सक्छ । ...

आवाज प्रेमिल हुन्, उदास हुन्, विद्रोही हुन्, साधक हुन्, मादक हुन् । उनले कमरेडलाई युग परिवर्तनको क्रान्तिकारी नायक देखे, भित्रभित्रै उनैलाई इमान बेच्ने दलाल देखे । कहिले ईश्वरको हत्या भएको देखे, कहिले आफैँलाई नयाँ ईश्वर देखे त कहिले उनै ईश्वरलाई भुस्याहा कुकुर देखे । यसर्थ उनी झिल्को हुन्, भयानक हुन् । उनी व्यष्टि हुन्, समष्टि हुन् । ...

‘न’ जस्तो विनम्र, भद्र, नमनशील सधैँ शिर वा मुन्टो झुकाएर चमत्कार दिनसक्ने वर्णलाई ठाडे ढाडे वा उच्छृङ्खल, अभद्र, हेपाहा, भुसतिघ्रे मण्डलीबाट जोगाउन अक्षरमहिमाको आन्दोलन चलाउनै पर्ने भएको छ । त्यसैले हामी अक्षरप्रेमी सबै एकतासाथ छातीमा हात राखेर भनौँ— ‘चमत्कारी न, नमस्ते भन्छु म ! ...

आहा! त्यो दृश्य कुनै स्वर्ण-टुक्रा वा धर्तीकै स्वर्गझैँ मनमोहक थियो । लाग्थ्यो, हिमालको त्यो विशालताबाट कसैले मधुरो स्वरमा बोलाए पनि यहाँ प्रस्ट सुनिन्छ । प्रकृतिको यो अनुपम उपहार देखेर हामी मात्र होइन, देश-विदेशबाट आएका अनगिन्ती पर्यटकहरू पनि खुसीले गद्गद देखिन्थे । ...