इस्लामअनुसार काबा स्वयं ईश्वर होइन । त्यसलाई ईश्वरको मूर्ति, शरीर, निवासभित्र बन्दी बनाइएको देवता वा ईश्वरको भौतिक स्वरूपका रूपमा पूजा गरिँदैन । मुसलमानहरू नमाज पढ्दा काबातर्फ फर्किने दिशालाई किब्ला भनिन्छ । किब्ला हुनु भनेको केवल उपासनाको दिशा हुनु हो, उपास्य हुनु होइन ।
के मक्काको काबा पनि शिवलिङ्ग हो ?

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






