मैले यस धर्तीमा पाइला टेक्नुअगावै मेरो बाबुको अघिल्लो घरबारबाट पाँच भाइ छोरा र पाँच बहिनी छोरी जन्मिसकेका थिए। तीमध्ये माइला दाजुको अल्पायुमै देहावसान भएकाले मैले उहाँको मुहार देख्न पाइनँ। बाँकी सबै दाजुदिदीहरू जीवितै हुनुहुन्थ्यो, त्यसैले उहाँहरूसँग मेरो आत्मीय भेटघाट भयो। दाजुहरूमध्ये कान्छा दाजु अविवाहित भएकाले हामी एउटै छानोमुनि सगोलमा बस्थ्यौँ। ब...
म त सौतेनी आमाको छोरो!

Read Complete Original Article
Published originally on नेपालखबर






