काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले ११ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला प्रतिनिधित्व पुर्याउन ११ जना महिला सदस्य अपुग भएपछि मनोनयन […]
कांग्रेसमा ११ महिला केन्द्रीय सदस्य मनोनीत, सुजाता कोइरालासहित को-को परे सूचीमा ?

Read Complete Original Article
Published originally on लोकपथ





