नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपालको भूगोल भारतलाई सुम्पेको बताएको छ। बुधबार प्रेस वक्तव्य जारी गरी मसालले प्रधानमन्त्री शाहले ‘भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणको नीति अपनाएको’ बताएको हो। महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री शाह चरम प्रकारको मौकापरस्त व्यक्ति ...
मसालको ठहर- बालेनले लिपुलेकको मुद्दा छोड्दा मोदीको प्रियपात्र बने

Read Complete Original Article
Published originally on नेपालखबर





