सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूह विजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ। तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकालेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७-३ को फराकिलो अन्तरले हराएको हो। सुदूरपश्चिमक...
राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा

Read Complete Original Article
Published originally on नेपालखबर






