सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई तत्काल पुनरबहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गर्दै न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। आईजीपीमा मनोज केसीलाई नियुक्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नभएसँगै मुद्...
आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोजलाई काम गर्न खुला

Read Complete Original Article
Published originally on नेपालखबर






