Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

मनोज केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनोज केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार
Photo / Coverage: आइसिटी फ्रेम

१८ असोज, काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री […] The post मनोज केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोको एक्स८ एस विश्व बजारमा सार्वजनिक, ५० मेगापिक्सेलको ट्रिपल-क्यामरा सेटअप र ६,३३० एमएएच ब्याट्री समावेश
TechnologyJust now

पोको एक्स८ एस विश्व बजारमा सार्वजनिक, ५० मेगापिक्सेलको ट्रिपल-क्यामरा सेटअप र ६,३३० एमएएच ब्याट्री समावेश

शाओमीले विश्व बजारमा पोको एक्स८एस स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोनमा १२०हर्ज रिफ्रेस रेट भएको डिस्प्ले लगायत धेरै आकर्षक विशेषताहरू छन्। यसमा एमोलेड प्यानल प्रयोग गरिएको छ, जसको अधिकतम ब्राइटनेस ३५०० निट्ससम्म पुग्न सक्छ। फोटोग्राफीका लागि यसमा ५०एमपीको मुख्य क्यामरा दिइएको छ। शाओमीले यस फोनमा ६३०० एमएएच भन्दा बढी क्षमताको ठूलो ब्याट्री राखेको छ, जसले १०० वाट फास्ट चार्जिङलाई पनि समर्थन ...

टेक्नोलोजी खबर
नसर्ने रोग नियन्त्रण गर्न सरकार गम्भीर: जनचेतना, नियमन र स्थानीय तहसँग समन्वय बढाइने
TechnologyJust now

नसर्ने रोग नियन्त्रण गर्न सरकार गम्भीर: जनचेतना, नियमन र स्थानीय तहसँग समन्वय बढाइने

१८ असोज, काठमाडौं। सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको थियो। बैठकले स्वास्थ्य प्रवद्र्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा पहल गर्ने निष्कर्ष निकालेको छ। […] The post नसर्ने रोग नियन्त्रण ...

आइसिटी फ्रेम
सिसीटिभीमार्फत् र अन्य निगरानीमा उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा
TechnologyJust now

सिसीटिभीमार्फत् र अन्य निगरानीमा उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ ...

टेक्नोलोजी खबर
तिहार-छठको यात्रालाई डिजिटल बनाउँदै बससेवा, सबै रुटको अनलाइन टिकट खुला
TechnologyJust now

तिहार-छठको यात्रालाई डिजिटल बनाउँदै बससेवा, सबै रुटको अनलाइन टिकट खुला

काठमाडौं । अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ । बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको छ ।अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play