१८ असोज, काठमाडौं। सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको थियो। बैठकले स्वास्थ्य प्रवद्र्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा पहल गर्ने निष्कर्ष निकालेको छ। […] The post नसर्ने रोग नियन्त्रण गर्न सरकार गम्भीर: जनचेतना, नियमन र स्थानीय तहसँग समन्वय बढाइने appeared first on ICT Frame.
नसर्ने रोग नियन्त्रण गर्न सरकार गम्भीर: जनचेतना, नियमन र स्थानीय तहसँग समन्वय बढाइने

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






