काठमाडौं । अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ । बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको छ ।अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट बुकिङ गर्दा हरेक यात्रुले १०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।साथै, तिहारका लागि प्रोमो कोड : TIHAR2083, छठका लागि प्रोमो कोड:
तिहार-छठको यात्रालाई डिजिटल बनाउँदै बससेवा, सबै रुटको अनलाइन टिकट खुला

Read Complete Original Article
Published originally on आइसिटी समाचार






