सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

Read Complete Original Article
Published originally on अनलाइन खबर

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।
Published originally on अनलाइन खबर

काठमाण्डु- नेपालको उच्च राजनीतिक तहसमेत मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निर्णायक मोडमा पुर्याउने प्रहरी अधिकृतका रूपमा परिचित छन् डा. मनोजकुमार केसी । उनै चर्चित अफिसर केसी बुधबारदेखि चनेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। राजनीतिक र प्रशासनिक तहका प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको उक्त प्रकरणको अनुसन्धान अघि बढाउँदा पटक–पटक सरुवामा परेका केसी अन्ततः प्रहरी महानिरीक्षक (आईजीपी) […] ...

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो। जिम्मेवारी खोसिएका कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। कार्कीले गत कात्तिक २७ गतेदेखि प्रहरी प्रमुखको कार्यभार सम्हालेका थिए। २०८२ फागुन २१ गते भएको ...

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ। ...

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू हुने गरी आईजीपी पदमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका ...