काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै देखिएका साइबर सुरक्षा चुनौती, डिजिटल ठगी तथा डेटा गोपनीयतासम्बन्धी जोखिम न्यूनीकरण गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।वित्तीय क्षेत्रको साइबर सुरक्षा प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ल्याइएको उक्त अनुदान कार्यक्रमले एआईमार्फत हुने वित्तीय ठगी नियन्त्रण, ग्राहकका व्यक्तिगत तथा वित्तीय
बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






