Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रह
Photo / Coverage: नेपालखबर

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन्।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकको उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक
Latest NewsJust now

कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बोलाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका पदाधिकारी तथा प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्। सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त ...

नेपालन्युज
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Latest NewsJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म १३ खेल सम्पन्न भइसकेका छन्, जसमा ११ अर्धशतक र कुनै शतक छैन। • विराटनगरका लोकेश बमले १८८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। • अंकतालिकामा लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छ, जबकि चितवन र काठमाडौं क्रमशः छैटौं र सातौं स्थानमा छन्। ...

नेपालबहस
समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
Latest NewsJust now

समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक केहीबेरमै बस्दैछ । बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने बताइएको छ । ...

केन्द्रबिन्दु
सरकारले बर्खास्त नभनि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा राख्यो, केसी बने महानिरीक्षक
Latest NewsJust now

सरकारले बर्खास्त नभनि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा राख्यो, केसी बने महानिरीक्षक

• सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त नगरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। • कार्कीलाई पदबाट हटाएको र एआईजी मनोज केसीलाई नयाँ आईजीपी बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। • सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेर गरिएको मात्र बताएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play