सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। यससँगै अहिलेका आईजीपी दानबहादुर कार्कीलाई हटाइएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्ष...
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

Read Complete Original Article
Published originally on नेपालखबर






