Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेदेखि बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेदेखि बस्ने
Photo / Coverage: काठमाण्डुपाटी

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक भोलि शनिबार दिउँसो १ बजेदेखि बस्ने गरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शनिबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार विक्रम संवत् २०८३ कात्तिक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले गरे पदबहाली : भवन निर्माणदेखि नागरिकताको मुद्धामा नेतृत्वसम्मका आयो अठोट
PoliticsJust now

प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले गरे पदबहाली : भवन निर्माणदेखि नागरिकताको मुद्धामा नेतृत्वसम्मका आयो अठोट

काठमाडौं, कात्तिक २७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष प्रभुराम थापाले पदबहाली गर्नुभएको छ । शनिवार काठमाडौंको थापागाउँस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष थापाले पदबहाली गर्नुभएको हो । यही कात्तिक १८ र १९ अर्थात नोभेम्बर ४–५ मा काठमाडौंमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थापाले शनिवार केन्द्रीय कार्यालयको माइन्यूटमा हस्ताक्षर गरी पदबहाली गर्नुभयो । हाँको ...

जनताटाइम्स
जनकपुरको घातक बलिङ, पावर प्लेमै चितवनले गुमायो पाँच विकेट
PoliticsJust now

जनकपुरको घातक बलिङ, पावर प्लेमै चितवनले गुमायो पाँच विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ९९ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले सुरुवाती ६ ओभरको पावर प्लेमा ४० रन बनाउँदा पाँच महत्त्वपूर्ण विकेट गुमाइसकेको छ । सुरुवातदेखि नै जनकपुरका बलरले दबाब कायम राख्दा चितवनको ब्याटिङ लाइनअप धर्मराएको छ । चितवनका लागि रवि बोपाराले सर्वाधिक १३ रन बनाएका छन् । त्यस्तै, कमिल ...

फरकधार
जनकपुरद्वारा चितवनलाई ८९ रनको सामान्य लक्ष्य प्रस्तुत
PoliticsJust now

जनकपुरद्वारा चितवनलाई ८९ रनको सामान्य लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । त्यस्तै, विशाल सुश्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १०–१० ...

फरकधार
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति कारोबार ?
PoliticsJust now

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति कारोबार ?

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले साउनदेखि असोज मसान्तसम्म कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play