Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

जनकपुरद्वारा चितवनलाई ८९ रनको सामान्य लक्ष्य प्रस्तुत

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरद्वारा चितवनलाई ८९ रनको सामान्य लक्ष्य प्रस्तुत
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । त्यस्तै, विशाल सुश्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १०–१० रनको योगदान दिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । चितवनका बलरले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरको ब्याटिङ लाइनअप ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति कारोबार ?
PoliticsJust now

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति कारोबार ?

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले साउनदेखि असोज मसान्तसम्म कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । ...

फरकधार
राजा वीरेन्द्रले आनन्द कार्कीलाई किन भनेका रहेछन् ‘तिमी त बाठो गायक रहेछौ’ ?
PoliticsJust now

राजा वीरेन्द्रले आनन्द कार्कीलाई किन भनेका रहेछन् ‘तिमी त बाठो गायक रहेछौ’ ?

  नेपाली गीतसंगीत क्षेत्रमा करिब चार दशकदेखि आफ्नो सुमधुर आवाजमार्फत श्रोताको मन जित्दै आएका सुप्रसिद्ध गायक हुन्, आनन्द कार्की । आधुनिक गीत, गजलदेखि विभिन्न भाषाका गीतमा स्वर दिएका कार्की नेपाली संगीत क्षेत्रमा कोरियन भाषामा समेत गीत गाउने अग्रणी गायकमध्ये एक हुन् । लामो सांगीतिक यात्राका क्रममा उनले थुप्रै उतारचढाव र संघर्षको सामना गरेका छन् । तत्कालीन राजपरिवारसँग समेत निकट रहेर गीत गाउने ...

फरकधार
पुराना कोटमुनि लुकेको थियो ३० लाख डलरको चित्र, ४० वर्षपछि खुल्यो रहस्य
PoliticsJust now

पुराना कोटमुनि लुकेको थियो ३० लाख डलरको चित्र, ४० वर्षपछि खुल्यो रहस्य

घरको पुरानो दराज सफा गर्दा सामान्यतया के भेटिन्छ ? पुराना लुगा, कागजपत्र, बिर्सिएका सामान वा प्रयोग नभएका वस्तु । तर अमेरिकामा एक महिलाले आफ्नी वृद्ध आफन्तको घर सफा गर्ने क्रममा यस्तो चित्रकला भेटिन्, जसको मूल्य करिब ३० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ४० करोडभन्दा बढी अनुमान गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित म्यानहटनको एउटा अपार्टमेन्टमा करिब चार दशकदेखि लुकाएर राखिएको प्रसिद्ध ...

फरकधार
भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक
PoliticsJust now

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन् । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि हुनुहुन्छ । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेका थिए । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play