• मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत दिने निर्णय गरेको छ। • घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। • प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

Read Complete Original Article
Published originally on नेपालबहस





