नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले तेस्रो जित हासिल गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले प्लेअफ सम्भावना जीवित राखेको हो । जनकपुरले दिएको ९९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, सर्वाधिक मल्लले १५, रवि बोपाराले १३ र कमिल मिश्राले १२ रनको योगदान दिए । जनकपुरका लागि राहुल यादवले उत्कृष्ट बलिङ गरे । उन...
जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी, प्लेअफ सम्भावना अझै जीवित

Read Complete Original Article
Published originally on फरकधार






