भारतको मध्य प्रदेशअन्तर्गत डिन्डोरी जिल्लामा ‘रसबरी’ खाँदा त्यो मुखमै विस्फोट भएर युवकको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार साथीले दिएको रसबरी खाने क्रममा ३५ वर्षीय राजेन्द्र बरौतियाको मुखमै विस्फोट भएको हो। घाइते उनलाई अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भयो। प्रहरीका अनुसार राजेन्द्रका छिमेकी रामभगत स...
जब साथीले दिएको ‘रसबरी’ चपाउनेबित्तिकै मुखमै विस्फोट भयो

Read Complete Original Article
Published originally on नेपालखबर






