दक्षिणकाली हुँदै जाने काठमाडौँ-हेटौँडा सडक खण्डमा राति सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी काठमाडौँ-हेटौँडा सडक खण्डमा यातायात सञ्चालनमा कडाइ गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुबाहक भाडाका एव...
दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक

Read Complete Original Article
Published originally on नेपालखबर






