नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ९९ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले सुरुवाती ६ ओभरको पावर प्लेमा ४० रन बनाउँदा पाँच महत्त्वपूर्ण विकेट गुमाइसकेको छ । सुरुवातदेखि नै जनकपुरका बलरले दबाब कायम राख्दा चितवनको ब्याटिङ लाइनअप धर्मराएको छ । चितवनका लागि रवि बोपाराले सर्वाधिक १३ रन बनाएका छन् । त्यस्तै, कमिल मिश्राले १२ रन जोडेका छन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेका छैनन् । जनकप...
जनकपुरको घातक बलिङ, पावर प्लेमै चितवनले गुमायो पाँच विकेट

Read Complete Original Article
Published originally on फरकधार






